Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ट्रम्पले राष्ट्रपति कार्यकालभरी फेसबुकमा पोस्ट गर्न नपाउने

ट्रम्पले राष्ट्रपति कार्यकालभरी फेसबुकमा पोस्ट गर्न नपाउने


  • 7.6K
    Shares

    ट्रम्पले राष्ट्रपति कार्यकालभरी फेसबुकमा पोस्ट गर्न नपाउने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालभरी फेसबुक र इन्स्टाग्राममा कुनै पनि पोस्ट गर्न नपाउने भएका छन् । दुवै सामाजिक सञ्जालले ट्रम्पलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।

    अमेरिकी संसद भवनमा भएको हिंसापछि फेसबुकले यसअघि राष्ट्रपति ट्रम्पको भिडियो हटाउँदै २४ घण्टाको प्रतिबन्ध लगाएको थियो । ट्वीटरले पनि राष्ट्रपति ट्रम्पलाई १२ घण्टाको प्रतिबन्ध लगाएको थियो।

    फेसबुकका अनुसार यो प्रतिबन्ध कम्तिमा ट्रम्पको राष्ट्रपति कार्यकालभरी रहनेछ । ट्रम्पका कारण बुधबार मच्चिएको हिंसामा ४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् भने अमेरिकी लोकतन्त्रको विश्वव्यापीरुपमा आलोचना भइरहेको छ ।

    ggg.jpg

    मार्क जुकरबर्गका अनुसार राष्ट्रपति ट्रम्पको उद्देश्य हिंसा भड्काउने भएकाले फेसबुकले उनको भिडियो हटाएको हो ।एजेन्सी

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - ११:३९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij