Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बैंकले आइतबार एक सूचना जारी गर्यो : नबिल बैंकको तीन वटा शाखा बन्द रहने

बैंकले आइतबार एक सूचना जारी गर्यो : नबिल बैंकको तीन वटा शाखा बन्द रहने


  • 4.8K
    Shares

    बैंकले आइतबार एक सूचना जारी गर्यो :  नबिल बैंकको तीन वटा शाखा बन्द रहने

    काठमाडौं । आइतबार नबिल बैंकको विभिन्न तीन वटा शाखा बन्द रहेका छन् । बैंकले आइतबार एक सूचना जारी गर्दै माघ २ गते न्यूरोड, महाराजगंज र हेटौंडा शाखा बन्द रहने जानकारी गराएको हो ।

    बैंकले कोभिड १९ को संक्रमण बढेसँगै केही शाखाहरु बन्द गर्ने भएको हो । तर अन्य शाखाहरु भने बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म खुल्ला हुने समेत बैंकले जनाएको छ ।

    कोभिड १९ प्रभावित क्षेत्रहरुका केही शाखाहरु बन्द रहन सक्ने वा स्थानीय अधिकारीहरुको निर्देशन अनुसार फरक समयमा खोल्न सक्ने समेत बैंकले जानकारी गराएको छ ।

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १२:५१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij