Logo

२०७८ माघ १४ गते शुक्रवार

images

सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

खबर सेन्टर डेस्क

२९ पौष २०७८
  • 666
    SHARES
  • images
    images
    सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।  यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार २०० रुपैयाँमा  कारोबार भएको थियो ।

     चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - ११:२१:१६ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार