Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 5.2K
    Shares

    सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज तेजावी सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहको छ । आइतबार स्थिर चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । 

    आज चाँदी तोलामा १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी तोलामा १ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १२:०८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij