Logo

२०७८ माघ १४ गते शुक्रवार

images

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

खबर सेन्टर डेस्क

२६ पौष २०७८
  • 862
    SHARES
  • images
    images
    सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौं । आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images
    images
    images

    आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज तेजावी सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहको छ । आइतबार स्थिर चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । 

    आज चाँदी तोलामा १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी तोलामा १ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १२:०८:४६ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार