२०८२ भाद्र २ गते सोमवार
बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन्।
प्रहरीका अनुसार अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरूको मृत्यु भएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij