Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

लाइफ इन्स्याेरेन्स कर्पाेरेशनले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

लाइफ इन्स्याेरेन्स कर्पाेरेशनले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?


  • 6.5K
    Shares

    लाइफ इन्स्याेरेन्स कर्पाेरेशनले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?
    images

    लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्नो सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

    कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको  सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

    प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - ११:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij