Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुन: बन्द

सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुन: बन्द


  • 7.5K
    Shares

    सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुन: बन्द

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुन: बन्द गरिएको छ । सोमबार यायायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरेको हो ।

    फारम भर्ने अनलाइन सर्भरमा समस्या आएपछि मर्मतकार्यका लागि सर्भर बन्द गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ ।

    चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।

    लामो समयपछि फारम खुलेकाले एकैपटक धेरै निवेदन आउँदा सेवाग्राहीको चापका कारण सर्भरमा समस्या आएको विभागले जनाएको छ । 

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १२:४६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij