Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

सूर्या लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सूर्या लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 4.9K
    Shares

    सूर्या लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
    images

    बिहीबार सूर्या लाइफ इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ शुक्रबार बुक क्लोज गर्दै छ ।

    ९ र १० मा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।

    सूर्या लाइफले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १२ दशमलव सात प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६७ प्रतिशत नगद गरी कुल १३ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्न २९ पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ ।

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - ११:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij