Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

प्रि-ओपन सेसन: करिब १५ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसन: करिब १५ अंकले बढ्यो नेप्से


  • 8.2K
    Shares

    प्रि-ओपन सेसन: करिब १५ अंकले बढ्यो नेप्से
    images

    आज साताको अन्तिम कारोबारको दिन विहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंक बढेको छ ।

    अघिल्लो कारोबार दिन बुधबार ९२.१६ अंक बढेर २५०७.७० विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा १४.८० अंक बढेर २५२२.५१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.४४ अंक बढेको छ ।

    बिहीबार प्रि ओपन सेसनमा १५ कम्पनीको ८१ लाख ३१ हजार ४२ रुपैयाँ ९० पैसा बराबरको ६ हजार १२१ कित्ता शेयर खरिदबिक्री भएको छ । 
     

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - ११:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij