Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चन्द्रागिरी हिल्सको एजीएम पुस २९ गते, के–के छन् प्रस्ताव ?

चन्द्रागिरी हिल्सको एजीएम पुस २९ गते, के–के छन् प्रस्ताव ?


  • 5.3K
    Shares

    चन्द्रागिरी हिल्सको एजीएम पुस २९ गते, के–के छन् प्रस्ताव ?
    images
    चन्द्रागिरी हिल्स लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश हुनेछ । साथै, गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
     
    सभामार्फत सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञचालक नियुक्ति हुनेछ । साथै, कम्पनीको उद्देश्य थप गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि छ । 
     
    कम्पनीले लाभांश सम्बन्धी कुनै एजेन्डा बनाएको छैन । तसर्थ, यस वर्ष चन्द्रागिरीका सेयरधनीको हात खाली हुने भएको छ । सभा चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकाकेट, टप स्टेशन परिसरमा बिहान ११ बजे सुरु हुनेछ ।
     
    सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज हुनेछ । तसर्थ, पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् । 
    000.jpg
    90.jpg

    प्रकाशित मिति :पौष ७ २०७८ बुधवार - ११:४५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij