Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदको लागि आवेदन माग

स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदको लागि आवेदन माग


  • 5.6K
    Shares

    स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदको लागि आवेदन माग
    images

    काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिको सचिवालयले उपकुलपतिको लागि आवेदन माग गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरेको हो ।


    स्वस्थ्य मन्त्रालय समद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड,२०७३ को दफा ९ को उपदफा २ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति सम्बन्धी कार्यविधि, २०७८ बमोजिम योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सकिने जनाएको छ ।

    योग्यता पुगेका इच्छुक उम्मेदवारले पुस १३ गते भित्रसम्ममा आवेदन दिनपर्ने छ ।

    IMG-3407.jpg

    प्रकाशित मिति :पौष ७ २०७८ बुधवार - १०:२४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij