Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

लोकसेवा आयोगले २८४ शाखा अधिकृत लागि बिज्ञापन गर्यो ( बिज्ञापन सहित)

लोकसेवा आयोगले २८४ शाखा अधिकृत लागि बिज्ञापन गर्यो ( बिज्ञापन सहित)


  • 7.0K
    Shares

    लोकसेवा आयोगले २८४ शाखा अधिकृत लागि बिज्ञापन गर्यो ( बिज्ञापन सहित)
    images

    लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ।

    आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो।

    २० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ।

    " href="/AdminActivity/posts/">

     

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १३:१८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij