Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

महालेखाले दुई साताभित्रैमा क्षमता विकाससम्बन्धी कार्यक्रमको प्रस्ताव पेश गर्न आह्वान

महालेखाले दुई साताभित्रैमा क्षमता विकाससम्बन्धी कार्यक्रमको प्रस्ताव पेश गर्न आह्वान


  • 4.8K
    Shares

    महालेखाले दुई साताभित्रैमा क्षमता विकाससम्बन्धी कार्यक्रमको प्रस्ताव पेश गर्न आह्वान
    images

    काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले क्षमता विकाससम्बन्धी कार्यक्रमको प्रस्ताव पठाउन ८१ वटै कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई परिपत्र गरेको छ ।

    कार्यालयका लेखा अधिकृत योगेश पराजुलीद्धारा हस्ताक्षरित सो परिपत्रमा चालु आर्थिक बर्षमा कोष तथा लेखा नियन्त्रक कार्यालय र जिल्लामा रहेका अन्य सरकारी निकायहरुमा सार्वजनिक वित्त व्यवस्थापनमा संग्लग्न कर्मचारीहरुको क्षमता विकासका लागि तालिम कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरिएको जनाइएको छ ।

    कार्यालय  आगामी दुई साताभित्र तोकिएको ढाँचामा रही प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।

     

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - ११:२३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij