Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालका लागि कर्मचारी माग

त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालका लागि कर्मचारी माग


  • 4.8K
    Shares

    त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालका लागि कर्मचारी माग
    images

    काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका लागि कर्मचारी माग गरिएको छ । अस्पतालले छैटौँ तहमा आइटी अफिसर एकजना र पाचौँ तहमा आँखा उपचार सम्बन्धी केही सहायकलाई करार सेवामा नियुक्तिका लागि आवेदन माग गरेको हो । 

    इच्छुक योग्यता पुगेका व्यक्तिले पुस ९ गते दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने मंगलबार सूचना प्रकाशन गरी अस्तपालले जानकारी दिएको छ । 

    24780288304c73a45a395f0d3962c94f.jpg

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - १०:५६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij