Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

मोजाविना नै जुत्ता लगाउँदा निम्तिन सक्छन्, यस्ता समस्याहरु

मोजाविना नै जुत्ता लगाउँदा निम्तिन सक्छन्, यस्ता समस्याहरु


  • 4.0K
    Shares

    मोजाविना नै जुत्ता लगाउँदा निम्तिन सक्छन्, यस्ता समस्याहरु
    images


    काठमाडौँ । फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ । आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ । यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ ।

    वैज्ञानिकहरूका अनुसार, मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुन सक्छ ।
    दिनभरिमा हाम्रो गोडाबाट अत्यधिक पसिना निस्कन्छ र मोजाले त्यो पसिना सोस्छ । तर मोजा लगाउनुभएन भने जुत्ताभित्र आर्द्रता आउँछ र त्यसमा धूलो टाँसिन आउँदा ब्याक्टेरिया जन्मिन्छ ।

    यसले एथलिट फूट जस्तो समस्या निम्त्याउँछ ।

     

     

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - १०:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij