Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सुन र चाँदीको मूल्य आज स्थिर, कतिमा हुदैँ छ कारोबार

सुन र चाँदीको मूल्य आज स्थिर, कतिमा हुदैँ छ कारोबार


  • 4.6K
    Shares

    सुन र चाँदीको मूल्य आज स्थिर, कतिमा हुदैँ छ कारोबार

    काठमाडौँ । सुन र चाँदीको मूल्य आज स्थिर रहेको छ ।

    साताको पहिलो दिन हिजो आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज स्थिर रहेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको जनाएको छ ।

    चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

     

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - ११:१४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij