Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

राष्ट्रिय परीक्षा बोर्ड द्धारा पूर्वावश्यक पाठ्यक्रमको परीक्षा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड द्धारा पूर्वावश्यक पाठ्यक्रमको परीक्षा सार्वजनिक


  • 6.4K
    Shares

    • images
    राष्ट्रिय परीक्षा बोर्ड द्धारा पूर्वावश्यक पाठ्यक्रमको परीक्षा सार्वजनिक
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका र केन्द्र सार्वजनिक गरेको छ । बोर्डबाट २०७८ सालमा सञ्चालन गरिने पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षाको परीक्षा तालिका र केन्द्र सार्वजनिक गरेको हो ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा सोद्धारा मान्यता प्राप्त संस्थाबाट स्वस्थ्य विज्ञान विषयमा ३ वर्षे प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षाको परीक्षा सञ्चालन गर्न लागेको हो ।

    परीक्षा पुस ५ गतेदेखि १० गतेसम्म बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ भने गान्धी आदर्श माविमा परीक्षा केन्द्र तोकिएको छ ।

    unnamed-15.jpg

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - १०:०१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij