Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

त्रिभुवन विश्वविद्यालयद्धारा एमबिएस र एमपिएको संशोधित परीक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित)

त्रिभुवन विश्वविद्यालयद्धारा एमबिएस र एमपिएको संशोधित परीक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित)


  • 5.5K
    Shares

    • images
    त्रिभुवन विश्वविद्यालयद्धारा एमबिएस र एमपिएको संशोधित परीक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित)
    images

    काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यावस्थापन संकाय डिनको कार्यालयले मास्टर अफ बिजनेश स्टडिज र मास्टर आफ पब्लिक एड्मिनिस्ट्रेशनको चौमासिक नियमीत परीक्षाको संशोधित परीक्षा केन्द्र समर्वजनिक गरेको छ ।

    २०७५ सालमा प्रथमसत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन २०१९ अघि भर्ना भै चौथो सत्रको परीक्षा फारम भरी अनुत्तिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुको चौथोसत्रको नियमित परीक्षाको संशोधित परीक्षा केन्द्र समर्वजनिक गरेको हो ।
    परीक्षा पुस ५ गते अपरान्ह १२ बजेदेखि सञ्चालन हुने जनाएको छ ।

    IMG-3269-768x1172.jpg

    प्रकाशित मिति :मंसिर २५ २०७८ शनिवार - १०:३५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij