Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

डिप्लोमा,प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको रजिस्ट्रेसन फारम भर्न सिटिइभिटीको आह्वान

डिप्लोमा,प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको रजिस्ट्रेसन फारम भर्न सिटिइभिटीको आह्वान


  • 5.1K
    Shares

    डिप्लोमा,प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको  रजिस्ट्रेसन फारम भर्न सिटिइभिटीको आह्वान
    images

    काठमाडौं । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा,प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमको रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको छ ।

    सबै शिक्षण संस्थाहरुमा डिप्लोमा,प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको शैक्षिक सत्र २०७७ /०७८ का लागि लिइएको विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको भर्ना अनुमति प्रक्रियामा सिफारिस भई भर्ना भएका विद्यार्थीहरुले विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमको रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको हो ।

    unnamed-13-728x1024 (1).jpg

    प्रकाशित मिति :मंसिर २४ २०७८ शुक्रवार - १०:४३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij