Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दक्षिण अल्जेरियामा दुर्घटना ; २० जनाको मृत्यु, ११ जना घाइते

दक्षिण अल्जेरियामा दुर्घटना ; २० जनाको मृत्यु, ११ जना घाइते


  • 11.3K
    Shares

    दक्षिण अल्जेरियामा  दुर्घटना ;  २० जनाको मृत्यु, ११ जना घाइते

    दक्षिण अल्जेरियामा बिहीवार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना  घाइते भएका स्थानीय अधिकारीहरुले बिहीवार जानकारी दिएका छन् ।

    सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए । त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ ।

     

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १४:१८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij