Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

अर्काकी श्रीमतिसँग शारीरिक सम्पर्क राख्न आफ्नो घरबाट छिमेकी महिलाको घरसम्म सुरूङ

अर्काकी श्रीमतिसँग शारीरिक सम्पर्क राख्न आफ्नो घरबाट छिमेकी महिलाको घरसम्म सुरूङ


  • 11.4K
    Shares

    अर्काकी श्रीमतिसँग शारीरिक सम्पर्क राख्न आफ्नो घरबाट छिमेकी महिलाको घरसम्म सुरूङ
    images

    एक जना व्यक्तिले छिमेकी महिलासँग शारीरिक सम्पर्क राख्न आफ्नो घरबाट छिमेकी महिलाको घरसम्म सुरूङ बनाएको खुलेको छ ।

    डेलीमेलका अनुसार ती व्यक्तिले छिमेकी विवाहित महिलासँग सम्पर्क राख्न त्यो हर्कत गरेको खुलेको हो । छिमेकी महिलासँग प्रेम भएपछि उनी सुरूङ बनाउने निर्णयसम्म पुगेपछि उक्त सुरूङ निर्माण पनि गरे ।

    ती व्यक्ति र छिमेकी महिलाको रोचक प्रेम कहानी थियो । जर्ज नाम गरेका व्यक्तिकी श्रीमतीसँग उनको प्रेम भयो । त्यसपछि उनीहरू दिनदिनै भेट्नका लागि तयार भए । जर्ज अफिसका लागि घरबाट निस्किएपछि अल्बर्टो सुरूङबाट जर्जकी पत्नीसम्म पुग्थे ।

    एक दिन जर्ज अफिसबाट चाँडै घर फर्किए । घरमा भएका अल्बर्टोलाई उनले फेला पार्न सकेनन् । तर, घरमा भएको सुरूङ प्रयोग गरी उनी अल्बर्टोको घरसम्म पुगे ।

    सुरूमा अल्बर्टोले यो कहानी कसैलाई पनि नभन्न जर्जलाई आग्रह गरेका थिए । तर, जर्जले यो घटना सार्वजनिक गरिदिएपछि मेक्सिकोभरी यो घटना फैलियो । एजेन्सी 

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १२:०२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij