२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायले विभिन्न तह र विषयको नतिजा प्रकाशित गरेको छ।
त्रिभुवन विश्वविद्यालयले विभिन्न समयमा यी परीक्षाहरू लिएको थियो। तपाईँ तल क्लिक गरेर आफ्नो नतिजा हेर्न सक्नुहुन्छ।
यो सूचनापनि जरुरी छ
NOTICE DETAILS
४ वर्षे (स्नातक तह ) वी.एफ.ए. चौथो वर्ष २०७८ को नियमित तथा आंशिक परीक्षा दिने परीक्षाीर्थहरुको परीक्षा आवेदन फारम भर्ने भराउने सूचना
त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय ,बल्खु
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा संचालन हुने ४ वर्षे (स्नातक तह) वी.एफ.ए. चौथो वर्ष २०७८ को नियमित तथा आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई २०७८ साल मंसिर ०७ गते देखि पौष ०६ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ । २०७८ साल पौष ०७ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ । साधारण म्याद सकिएको दुई दिन भित्र सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु बुृझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारकिो लागि यो सूचना गरीएको छ।
-परीक्षा नियन्त्रक
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij