Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

देशैभरका शिक्षकहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे यस्तो आग्रह

देशैभरका शिक्षकहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे यस्तो आग्रह


  • 20.7K
    Shares

    देशैभरका शिक्षकहरूलाई  शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे यस्तो आग्रह
    images

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशैभरका शिक्षा प्रमुख/अधिकृतलाई तालिममा सहभागी हुन आग्रह गरेको छ । केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई एक पत्र लेख्दै सो आग्रह गरेको हो ।

    केन्द्रका निर्देशक रामचन्द्र शर्माद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘स्थानीय तहका शिक्षा प्रमुख/अधिकृत, सामुदायिक विद्यालयका प्रधानाध्यापक शिक्षकहरूका लागि (प्रदेशस्तरमा) शिकाइ चौतारी सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएकाले उक्त कार्यक्रम (प्रदेशका लागि निर्धारित समय) मा त्यस जिल्लाका स्थानीय तहका शिक्षा प्रमुख/अधिकृत र सामुदायिक विद्यालय (माध्यामिक र आधारभूत तहको कक्षा ६-८ सञ्चालन) का प्रधानाध्यापक/शिक्षकहरूलाई उल्लेखित आइडी र पासकार्ड उपलब्ध गराइ/गर्न लगाइ उक्त कार्यक्रममा सहभागी हुने व्यवस्थाका लागि पत्राचार एवम् आवश्यक समन्वय गरिदिनुहुन निर्देशनअनुसार अनुरोध छ ।’  

    हेर्नुहाेस् पत्र

    1637905862-4qBf3.jpg

    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १३:५४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij