Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?


  • 4.3K
    Shares

    घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?
    images

    काठमाडौं । आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि प्रतितोला ३० रुपैयाँले घटेको छ ।

    योसँगै प्रतितोला छापवाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेर छापावाला सुन ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँमा पुगेको थियो ।

    आज चाँदी १ हजार २२५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :मंसिर ८ २०७८ बुधवार - १२:०७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij