Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाए पारिश्रमिक

इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाए पारिश्रमिक


  • 5.2K
    Shares

    इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाए पारिश्रमिक

    नुवाकोटको तारकेश्वोर गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई मासिक पारिश्रमिक उपलब्ध गराएको छ ।

    गाउँपालिकाले विद्यालय कर्मचारीलाई १५ हजार पाँच सय र इसीडी शिक्षकलाई दश हजारका दरले पारिश्रमिक उपलब्ध गराएको हो । इसीडी शिक्षकलाई पनि मासिक पारिश्रमिक १५ हजार दिनुपर्ने माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण गराइएको छ ।

    कतिपय स्थानीय तहले न्युनतमभन्दा निकै कम पारिश्रमिक उपलब्ध गराएका छन् । जसकारण इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् ।

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - १६:२६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij