Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

प्रकाशमानका जेठा छोरा प्रभासमान महाधिवेशन प्रतिनिधि चयन

प्रकाशमानका जेठा छोरा प्रभासमान महाधिवेशन प्रतिनिधि चयन


  • 5.3K
    Shares

    प्रकाशमानका जेठा  छोरा प्रभासमान महाधिवेशन प्रतिनिधि चयन
    images

    काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहका जेठा छोरा प्रभासमान सिंह राजनीतिमा अगाडि बढेका छन् । उनी काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।

    काठमाडौं क्षेत्र नं ७ बाट प्रभासमान निर्विरोध निर्वाचित भएका हुन् । सोही क्षेत्रबाट प्रकाशमानकी पत्नी सृजना सिंह पनि निर्विरोध निर्वाचित भएकी छिन् ।

    प्रकाशमान सिंहको निवास चाक्सीबारी पर्ने क्षेत्र नं ७ बाट प्रमिला सिंह डंगोल, इन्द्रलाल सिंह, पुष्पमान मानन्ध र कविता दास गरी कुल ६ जना निर्विरोध निर्वाचित भएका छन् ।

     
     

    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - १७:१५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij