२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न तह तथा विषयका पाठ्यक्रमहरु सार्वजनिक गरेको छ । यही महिना विज्ञापन खोल्ने तयारी स्वरुप त्यसको पूर्वसन्ध्यामा आयोगले पाठ्यक्रमहरू सार्वजनिक गरेको हो ।
परिक्षाको तयारीमा रहेकाहरूको सहजताका लागि आयोगले विज्ञापन आउनु अगाबै पाठ्यक्रमहरू सार्वजनिक गरेको छ । नमुना प्रश्नपत्रसहित प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका विभिन्न विषयका पाठ्यक्रमहरू आयोगको वेबसाइटमा राखिएको छ । साथै आयोगले मंसिर दोस्रो साता नयाँ शिक्षक भर्नाको विज्ञापन खुलाउने भएको छ।
आयोगले सार्वजनिक गरेका पाठ्यक्रमहरु यसप्रकार छन्ः
माध्यमिक तह न्याय विषयको पाठ्यक्रम २०७८
निम्नमाध्यमिक तह गणित विज्ञान विषयको पाठ्यक्रम २०७८
सबै तहकाे पाठ्यक्रमहरु हेर्न यहाँ किलिक गर्नुहाेस्
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij