Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकाकी कमला ह्यारिसले लगाइन् कोरोनाविरुद्धको खोप

अमेरिकाकी कमला ह्यारिसले लगाइन् कोरोनाविरुद्धको खोप


  • 8.3K
    Shares

    अमेरिकाकी कमला ह्यारिसले लगाइन् कोरोनाविरुद्धको खोप

    न्युयोर्क ।  अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९  खोप  लगाएकी छन्। उनले  मंगलबार मडेर्ना कम्पनीद्वारा उत्पादित खोप लगाएकी हुन् । 

    उनले कोरोनाविरुद्धको खोप लगाउन आफूले सबै नागरिकलाई प्रोत्साहित गर्ने पनि बताइन् । खोप कतिखेर लगाइयो भनेर आफूले महसुस नगरेको उल्लेख गर्दै उनले भनिन्, ‘कोरोनाको खोप पीडारहित र सुरक्षित छ, वैज्ञानिकप्रति मलाई भरोसा छ ।’

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - १४:१०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij