२०८२ मंसिर ७ गते आइतवार
काठमाडौँ । आज अन्तर्राष्ट्रिय पुरुष दिवस विश्वभर मनाइएको छ । विश्वभर यस दिवस मनाउँदा नेपालमा भने यस दिवसको प्रभाव खासै परेन ।
वर्षको ३६५ दिनहरूमा विभिन्न खालका फरक र विशेष दिनहरू छन्। आमाको मुख हेर्ने दिन, बुवा दिवस, महिला दिवस, बाल दिवस र महापुरुषको जन्मजयन्ती मनाइन्छ।
विशेष गरी महिलाहरु को लागि महिला दिवस जस्तै पुरुष दिवस पनि मनाइन्छ । महिलाको जस्तै पुरुषलाई पनि ती सबै कुरामा महिलाको अधिकार छ । यो दिन मनाउने यसको उद्देश्य पुरुषहरूमा सकारात्मकता जगाउनु हो। त्यसैले हरेक वर्ष नोभेम्बर १९ मा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइन्छ।
विशेष दिनमा पुरुषहरूसँग सम्बन्धित रोचक तथ्यहरू जान्नुहोस्
महिलाहरू धेरै बोल्ने हुन्छन्, तर पुरुषहरू दिनमा लगभग २०००० शब्दहरू बोल्छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij