Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु


  • 7.2K
    Shares

    भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

    भेरी अस्पतालमा ५ मिनेटको फरकमा दुई संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मृत्यु हुनेमा बाँके र बर्दियाका एक–एक जना छन् ।

    बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको मंगलबार राति १० बजेर २० मिनेटमा र बर्दियाको ठाकुरबाबाकी ८५ वर्षीया महिलाको मंगलबार राति १० बजेर २५ मिनेटमा मृत्यु भएको हो ।  यससँगै बाकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

     

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - १२:३०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij