Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलबभत्ता उपलब्ध गराउन सरकारलाई महासंघले बुझायाे ज्ञापनपत्र (पत्रसहित)

इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलबभत्ता उपलब्ध गराउन सरकारलाई महासंघले बुझायाे ज्ञापनपत्र (पत्रसहित)


  • 8.3K
    Shares

    इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलबभत्ता उपलब्ध गराउन  सरकारलाई महासंघले  बुझायाे ज्ञापनपत्र  (पत्रसहित)

    काठमाडौं । नेपाल शिक्षक महासंघ जिल्ला समिति बझाङले वुङ्गल नगरपालिकालाई प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलबभत्ता उपलब्ध गराउन ज्ञापनपत्र बुझाएको छ ।

    शिक्षक महासंघ, बझाङका उपाध्यक्ष मदनबहादुर कुँवरद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्र नगरपालिकासमक्ष आइतबार (२८ कात्तिक) मा बुझाइएको हो ।

    ‘नेपाल शिक्षक महासंघ जिल्ला समिति बझाङको मिति २०७८ कात्तिक १४ गते श्री भैरव मा.वि झोतामा सचिवालय बैठक बसि विद्यालय कर्मचारी बालविकास शिक्षको तलबभत्ता निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं. २१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै हालसम्म निकासा नपाएको हुँदा पुनः यस स्थानीय तह वुङ्गल नगरपालिका नगरकार्यपालिका र यस कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा र लेखा शाखासमक्ष रकम निकासाका लागि जोडदार माग गर्दै यो ज्ञापनपत्र पेश गर्दछौं,’ महासंघद्वारा जारी ज्ञापनपत्रमा भनिएको छ ।

    ज्ञापनपत्र :

    1637235017-UrxBq.jpg

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १३:५२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij