Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकामा नयाँ प्रकारको कोरोना फेला

अमेरिकामा नयाँ प्रकारको कोरोना फेला


  • 8.5K
    Shares

    अमेरिकामा नयाँ प्रकारको कोरोना फेला

    अमेरिकामा पनि नयाँ प्रकारको कोरोना भाइरस फेला परेको छ ।

    बेलायतमा गत हप्ता पाइएको कोरोनाको नयाँ स्ट्रेन अमेरिका पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । त्यहाँको कोलारेडोको एक अस्पतालमा कोरोनाको नयाँ स्ट्रेन फेला परेको छ । कोलारेडोका २० वर्षीय युवकमा कोरोनाको नयाँ स्ट्रेन पाइएको हो । 

    कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेसँगै अमेरिकामा झनै त्रास पैदा भएको छ ।

     

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - ११:३०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij