Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन आंशिकरुपमा खुल्ला (सूचनासहित)

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन आंशिकरुपमा खुल्ला (सूचनासहित)


  • 3.5K
    Shares

    ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन आंशिकरुपमा खुल्ला (सूचनासहित)
    images

    लामो समयको बन्दपछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन आंशिकरुपमा मात्रै खुल्ने भएको छ।

    यातायात व्यवस्था विभागले आवेदकको चाप उच्च हुँदा सिस्टममा समस्या भएपछि विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिस्टमनै बन्द गर्ने भएको हो।

    विभागले आवेदकको चाप बढ्दा कार्यालयको काममा चाप परेको बताएको छ। यस अनुसार अब विहान १० देखि साँझ ५ बजेसम्म ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्न सकिने छैन।

    yatayat notice.jpeg

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १७:०६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij