Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

जसपाका राजेन्द्र श्रेष्ठसहित ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुदैँ

जसपाका राजेन्द्र श्रेष्ठसहित ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुदैँ


  • 330
    Shares

    जसपाका राजेन्द्र श्रेष्ठसहित ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुदैँ
    images

    काठमाडौं । जनता समाजवादी पार्टीका ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

    जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु र परशुराम बस्नेत लगायतका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् ।

    नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति गर्नेमा जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन् ।

     

     

     

     

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १७:१३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij