२०८२ मंसिर ७ गते आइतवार
कास्कीको अन्नपूर्ण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको अन्नपूर्ण-२ आसपास केन्द्रबिन्दु भएर आज ९आइतबार० साँझ ५ः१९ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij