Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

नेपाल प्रहरीका ८ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ८ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


  • 4.2K
    Shares

    नेपाल प्रहरीका ८ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)
    images

    काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् ।

    बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावललाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । 

    1637027248-rIFZm.jpg

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १३:१७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij