Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

सैन्य अभ्यासमा बिस्फोट हुदाँ तीन सैनिकको मृत्यु

सैन्य अभ्यासमा बिस्फोट हुदाँ तीन सैनिकको मृत्यु


  • 7.5K
    Shares

    सैन्य अभ्यासमा बिस्फोट हुदाँ तीन सैनिकको मृत्यु
    images

    फ्रान्स । मालीमा सैन्य अभ्यासको बेला आईडी (LED Explosion) बिस्फोट हुँदा तीन फ्रान्सेली सैनिकको मृत्यु भएको छ ।

    फ्रान्सको राष्ट्रपति कार्यालयले मालीको मध्य मोप्ती प्रान्तको होम्बोरी क्षेत्रमा सैन्य अभ्यासमा भाग लिएका तीन सैनिकको निधन भएको बताइएको छ ।

    यो सैन्य अभ्यास अफ्रिकाको साहेल क्षेत्रमा इस्लामी चरमपन्थीसँग लड्नको लागि बनाइएको उक मिशन थियो ।

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १५:५३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij