Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

फेरि बन्द भयो चालक अनुमतिपत्रको अनलाइन आवेदन, यस्तो छ कारण

फेरि बन्द भयो चालक अनुमतिपत्रको अनलाइन आवेदन, यस्तो छ कारण


  • 6.2K
    Shares

    फेरि बन्द भयो चालक अनुमतिपत्रको अनलाइन आवेदन, यस्तो छ कारण
    images

    काठमाडौं। सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली फेरि बन्द भएको छ।

    यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले बन्द गरिएको जनाएको छ।

    विभागका अनुसार अनलाइन सेवा आज (सोमबार) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ।

    प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्। 

    कोभिड-१९ कारण गत वैशाख १६ गते बन्द भएको आवेदन असोज ८ गते खुलेको थियो।

    बीचमा अत्यधिक चापका कारण बन्द भएको थियो।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १७:०६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij