Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

अनेरास्ववियु गण्डकी प्रदेशलमा तत्काल सिटी स्क्यान व्यवस्थापन गर्न सामाग्रीहरुको माग

अनेरास्ववियु गण्डकी प्रदेशलमा तत्काल सिटी स्क्यान व्यवस्थापन गर्न सामाग्रीहरुको माग


  • 3.6K
    Shares

    अनेरास्ववियु गण्डकी प्रदेशलमा तत्काल सिटी स्क्यान व्यवस्थापन गर्न  सामाग्रीहरुको माग
    images

    पोखरा । अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) को समग्र सुधार र सिटी स्क्यान लगायत महत्वपूर्ण सामाग्रीहरुको तत्काल व्यवस्थापन गर्न माग गरेको छ ।

    आइतबार पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई भेटेर अनेरास्ववियु प्रदेश संयोजक प्रकाश पौडेलले सिटी स्क्यानको अभावले निमुखा जनतालाई मार परेको र यसको व्यवस्थापन तत्काल गर्न माग गरेका हुन् ।

    अनेरास्ववियुले अस्पतालको समग्र व्यवस्थापन सेवा प्रवाह लगायतलाई आन्तरिक रुपमै सुस्म रुपमा निरन्तर फ्लोअप गर्ने जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १२:१८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij