२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । बालबालिका लक्षित गायक रियालटी शो ‘द भ्वाइस किड्स’ आज (शुक्रबार)बाट प्रसारण हुँदै छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम शुक्रबार साँझ ८ बजेदेखि प्रसारण हुन लागेको हो। कार्यक्रम हरेक हप्ता शुक्रबार र शनिबार साँझ ८ बजे प्रसारण हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij