Logo

२०८२ कार्तिक ४ गते मंगलवार

२०८२ कार्तिक ४ गते मंगलवार

सुनको भाउ पाँच महिनायताकै उच्च, तोलाको ९४ हजार रुपैयाँ

सुनको भाउ पाँच महिनायताकै उच्च, तोलाको ९४ हजार रुपैयाँ


  • 5.1K
    Shares

    सुनको भाउ पाँच महिनायताकै उच्च, तोलाको ९४ हजार रुपैयाँ
    images

    बिहीबार नेपाली बजारमा सुनको भाउ पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य गत जेठयताकै उच्च हो।

    बुधबारको तुलनामा छापावाल सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेको हो। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५०० रुपैयाँ पुगेको छ।

    बिहीबार चाँदीको भाउ पनि दुई महिनायताकै उच्च विन्दुमा पुगेको छ। बिहीबार चाँदी प्रतितोला १२७० रुपैयाँमा कारोबार भइरहेको छ। 

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - ११:३४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij