Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

पछिल्लो २४ घण्टामा ४४० जनामा संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४४० जनामा संक्रमित थपिए, ६ जनाको मृत्यु


  • 3.5K
    Shares

    पछिल्लो २४ घण्टामा ४४० जनामा संक्रमित थपिए, ६ जनाको मृत्यु
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । 
    यस्तै २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन् । 

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ७५९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९७९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० निको हुनुका साथै ११ हजार ४६० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको छ । 

     

     
     
     
     

    प्रकाशित मिति :कार्तिक २४ २०७८ बुधवार - १५:४७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij