Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सेयर बजारमा ७९.७९ अंकको गिरावट, ६ अर्ब ५२ करोडको कारोबार

सेयर बजारमा ७९.७९ अंकको गिरावट, ६ अर्ब ५२ करोडको कारोबार


  • 7.1K
    Shares

    सेयर बजारमा ७९.७९ अंकको गिरावट, ६ अर्ब ५२ करोडको कारोबार
    images

    सेयर बजारमा मंगलबार पुन: गिरावट आएको छ । आज सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७९ अंकले घटेर २,७४९.८६ बिन्दूमा झरेको छ ।

    नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि १६.०२ अंक अर्थात् ३.०३ प्रतिशतले घटेको छ । मंगलबार २ सय २५ कम्पनीका सेयर १ लाख ६ सय ६६ पटक करोबार भएको छ ।

    १ करोड १९ लाख १७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । आज सबै उपसमूह घटेर राता भएका छन् । सबैभन्दा धेरै नन् लाइफइन्स्योरेन्स उपसमूह ४ सय ६४.४९ अंकले घटेको छ ।

    मानुषी लघुवित्त, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    प्रकाशित मिति :कार्तिक २३ २०७८ मंगलवार - १६:००:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij