Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक अस्पताल बनाउन ठाउँ खोज्न समिति गठन

शिक्षक अस्पताल बनाउन ठाउँ खोज्न समिति गठन


  • 6.3K
    Shares

    शिक्षक अस्पताल बनाउन ठाउँ खोज्न समिति गठन

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि  उपयुक्त ठाउँ खोज्न डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

    मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत सहरको  उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ ।

    यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा जग्गाको  व्यवस्था गरिएको बताइएको छ  ।

    प्रकाशित मिति :कार्तिक २३ २०७८ मंगलवार - ११:५०:५१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij