Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

केराको एउटै बोटले व्यवसायी बन्न प्रेरित भट्टराईलाई

केराको एउटै बोटले व्यवसायी बन्न प्रेरित भट्टराईलाई


  • 5.0K
    Shares

    केराको एउटै बोटले व्यवसायी बन्न प्रेरित भट्टराईलाई
    images

    स्याङ्जाको नगरपालिका–११ शिखरडाँडाका लेखनाथ भट्टराईले आफन्तकोबाट एउटा केराको बोट घरमा ल्याएर लगाए ।

    बारीमा लगाएको एउटै बोटले राम्रो फल दिनका साथै अन्य बिरुवा पनि उत्पादन गर्न सहज भएको देखेपछि त्यसलाई आम्दानीको मुख्य स्रोत बनाउने निधो गरे। 

    गल्याङ– ११ दिमिकस्थित आफ्नै खेतमा परीक्षणका लागि लगाएको  थप केराका बोटबाट  राम्रैसँग उत्पादन दिन थालेकाले  आठ वर्षअघि ‘आनन्द कृषि तथा पशुपालन फर्म’ दर्ता गरेका थिए । जग्गा जमिन भएर पनि सही सदुपयोग गर्न नसकिरहेका बेला त्यो एउटै बोटको केराले  आफूलाई व्यवसायी बन्ने प्रेरणा मिलेको उनले बताए । 

    “जग्गा जमिन भए पनि त्यसको सही सदुपयोग गर्न सकिरहेका थिएनौं” भट्टराईले  भने, “धान, गहुँ, मकैलगायत बालीबाट भन्दा केराबाट राम्रो आम्दानी गर्न सकिने ठानेर केरा खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाएको हुँ ।”

    प्रकाशित मिति :कार्तिक २२ २०७८ सोमवार - १२:३०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij