Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

२४ घण्टामा ४४७ जना संक्रमित थपिँदा ७ को मृत्यु

२४ घण्टामा ४४७ जना संक्रमित थपिँदा ७ को मृत्यु


  • 3.0K
    Shares

    २४ घण्टामा ४४७ जना संक्रमित थपिँदा ७ को मृत्यु
    images

    काठमाडौं । बितेको २४ घण्टामा ४४७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १३ हजार ८२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ ।

    यसैगरी हालसम्म ११ हजार ४३४ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म ७ लाख ९३ हजार २७१ जना निको भएका छन् ।

    अर्थात हालसम्म निको हुने दर ९७।५ प्रतिशत रहेको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनामा कोरोना परीक्षण भएको जनाएको छ । 

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १७:०४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij