Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

तारा एयरले पोखरा-नेपालगञ्ज उडान शुरु गर्ने

तारा एयरले पोखरा-नेपालगञ्ज उडान शुरु गर्ने


  • 4.9K
    Shares

    तारा  एयरले पोखरा-नेपालगञ्ज उडान शुरु गर्ने
    images

    काठमाडौं । तारा एयरले पर्यटकीय नगरी पोखरा र नेपालगञ्जमा प्रादेशिक उडान गर्ने भएको छ ।

    तारा एयरले नोभेम्बर ५ तारिखदेखि सातामा ३ दिन उडान गर्ने भएको छ । कम्पनीका अनुसार सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । कम्पनीले पोखरा–नेपालगञ्ज विहान ११ः३० बजे र नेपालगञ्ज–पोखरा ३ः३० बजे उडान गर्नेछ ।


    कम्पनीका अनुसार हवाई टिकटको शुल्क ग्रीन फेयरमा ४५२५ रुपैयाँ, एल्लो फेयरमा ५०२५ रुपैयाँ र नर्मल फेयरमा ५४४५ रुपैयाँ पर्नेछ ।

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १४:३७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij