Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

काठमाडौं उपत्यकामा थपिए ११९ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ११९ जना कोरोना संक्रमित


  • 5.8K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ११९  जना कोरोना संक्रमित
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९९, भक्तपुरमा सात र ललितपुरमा १३ संक्रमित थपिएका हुन् । हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजर ७६ छ ।

    अहिले देशभर आठ हजार ६१५ जना होम आइसोलेसनमा, ७६१ जना संस्थागत आइसोलेसनमा, २२५ जना आईसीयू तथा ७० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ । 

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १६:२८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij