Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रधानन्यायाधीश राणाले तोके ८ इजलास, न्यायाधीशहरूले आज पनि इजलास बहिस्कार गर्ने

प्रधानन्यायाधीश राणाले तोके ८ इजलास, न्यायाधीशहरूले आज पनि इजलास बहिस्कार गर्ने


  • 4.2K
    Shares

    प्रधानन्यायाधीश राणाले तोके ८ इजलास, न्यायाधीशहरूले आज पनि इजलास बहिस्कार गर्ने
    images

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशले आज पनि इजलास बहिस्कारलाई निरन्तरता दिएका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज ८ वटा इजलास तोके पनि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको एक न्यायाधीशले बताएका छन् ।

    यसअघि बुधबार र बिहीबार एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज भने आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका छन्। उक्त इजलासमा ३० वटा पेसी राखिएको छ। जसमा १७२ वटा मुद्दा छन् ।

    न्यायाधीशहरू भने केहि दिनदेखि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन् ।

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - ११:४५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij