Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

अर्थ मन्त्रालयका ७३ जना अधिकृतको सरुवा (सूचीसहित)

अर्थ मन्त्रालयका ७३ जना अधिकृतको सरुवा (सूचीसहित)


  • 7.2K
    Shares

    अर्थ मन्त्रालयका ७३ जना अधिकृतको सरुवा (सूचीसहित)
    images

    काठमाडौं । अर्थ मन्त्रालयले एकैपटक ७३ जना अधिकृतको सरुवा गरेको छ । मन्त्रालयको कात्तिक ५ गतेको निर्णयले अधिकृत तहका कर्मचारीको सरुवा भएको हो । 

    मन्त्रालयले २० जना कर्मचारीलाई मन्त्रालय मातहत ल्याएको छ भने ४३ जनालाई आन्तरिक राजस्व विभाग वा त्यसअन्तर्गतका कार्यालयमा पठाएको छ । 

    त्यस्तैगरी, सातजना कर्मचारीलाई भन्सार विभाग वा त्यस मातहतका कार्यालयमा सरुवा गरिएको छ भने केहीको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र र प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ । 

    यस्तो छ सरुवा हुने अधिकृतको सूची :

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १३:०३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij